सूचना

यस अभियानको बारेमा

विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको सहयोगका लागि विद्यार्थी, शिक्षक-कर्मचारी तथा शुभचिन्तकहरूबाट स्वेच्छिक चन्दा संकलन गरिरहेका छन् । सानो होस् वा ठूलो, प्रत्येक सहयोग प्राकृतिक प्रकोपबाट प्रभावित परिवारको उद्धार तथा पुनर्स्थापना कार्यमा प्रत्यक्ष रूपमा उपयोग हुनेछ । पारदर्शिता कायम राख्नका लागि यो पृष्ठ प्रत्यक्ष (लाइभ) रूपमा अद्यावधिक हुन्छ ।

💰 जम्मा संकलित रकम रु. ०
🤝 कुल दाताहरू

दाताहरूको सूची

S.N. Donor Name Program / Class Amount (NPR) Proof
डाटा लोड हुँदैछ…

सरकारी आधिकारिक QR Codes (Official QR Codes)

NepalPay QR
Laxmi Sunrise NepalPay QR

Mobile Banking / ConnectIPS / Wallet / Alipay+ via NepalPay QR

HBL NepalPay QR
HBL NepalPay QR

Mobile Banking / ConnectIPS / Wallet / Alipay+ via NepalPay QR

Fonepay QR
Fonepay QR Code

UPI India / UnionPay / eSewa / Mobile Banking / Alipay+ via Fonepay QR

अस्वीकरण (Disclaimer):

यो पोर्टल विद्यार्थीहरूद्वारा सञ्चालित एक गैर-सरकारी तथा स्वेच्छिक संकलन अभियानको पारदर्शिता प्रणाली हो। संकलित सबै सहयोग रकम आधिकारिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (PMDRF) मा जम्मा गरिन्छ।